पूर्वाधार मन्त्रालयले सञ्चालनमा ल्यायो ‘हेल्लो पूर्वाधार’ सेवा

  • शुक्रबार​ ५ असार २०८३ १०:५९ AM
पूर्वाधार विकास मन्त्रालयले सडक, पुल, खानेपानीलगायत पूर्वाधारसम्बन्धी समस्या तथा गुनासोको सुनुवाइका लागि ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ। मन्त्रालयले नागरिकले भोगिरहेका पूर्वाधारसम्बन्धी समस्यालाई सहज रूपमा सम्बोधन गर्ने उद्देश्यले उक्त सेवा सुरु गरिएको जनाएको छ। सेवामार्फत सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधारका विषयमा नागरिकले आफ्नो गुनासो, सुझाव र जानकारी सम्बन्धित निकायसम्म पुर्‍याउन सक्नेछन्। मन्त्रालयका अनुसार टोल–फ्री