काठमाडौं । प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित भएको छ । अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले चार वटा अध्यादेश स्वीकृत गरेको थियो । प्रतिनिधि सभाबाट बजेट र त्यससँग सम्बन्धित विधेयक पारित भइसकेका छन् । त्यसो आगामी असार ७ गतेबाट सत्तारुढ राष्ट्रिय