चोरीकै गाडी लिएर चोरी गर्दागर्दै पक्राउ परेपछि…

  • शुक्रबार​ ५ असार २०८३ १०:२१ AM
काठमाडौं । चोरीको गाडी लिएर चोरी गर्दागर्दै प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका–४ का १८ वर्षीय जुमुन मिँया रहेका छन् । आज बिहान ४ बजेको समयमा सर्लाहीको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरी गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । मिँयाले सो स्थानको विजय यादवको घरबाट मोबाइल फोन र नगद