विद्यालय कर्मचारीको ७ बुँदे ज्ञापनपत्र, इटहरी उपमहानगरसँग सेवा–सुविधा सुधारको आग्रह

  • शुक्रबार​ ५ असार २०८३ ०९:२४ AM
इटहरी : नेपाल विद्यालय कर्मचारी परिषद् इटहरी उपमहानगर समितिले विद्यालय कर्मचारीहरूको सेवा–सुविधा सुधार र सामाजिक सुरक्षा सुनिश्चित गर्न माग गर्दै इटहरी उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । समितिले उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा ज्ञापनपत्र बुझाउँदै विद्यालय कर्मचारीहरूले