राष्ट्रिय चलचित्र पुरस्कार २०८२ : ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र, नवीन चौहान उत्कृष्ट निर्देशक

  • शुक्रबार​ ५ असार २०८३ ०९:४४ AM
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सपना र समयको दस्तावेजका रूपमा रहेको बताएका छन्। शुक्रबार चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार एवं दीर्घ