१५ दिनका लागि भनेर दुई महिनासम्म सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखिरहेको सरकार

  • शुक्रबार​ ५ असार २०८३ ०९:४३ AM
सरकारले असारको तेस्रो हप्ताबाट सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरण गर्ने निर्णय गरे पनि हालसम्म प्रक्रिया अघि नबढ्दा हजारौं भूमिहीनको जीवन अझै अनिश्चित बनेको छ।  सरकारले १५ दिनभित्र लालपुर्जा दिने आश्वासन दिएर स्थानान्तरण गरे पनि झन्डै दुई महिना बितिसक्दा पनि अहिलेसम्म होल्डिङ सेन्टरमा राखेको कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासी खेमबहादुर बताउँछन्।  ‘सरकारले जग्गा दिने भनेको पनि दुई महिना