दक्षिणी थाइल्यान्डमा विस्फोट हुँदा छ जना प्रहरी घाइते

  • शुक्रबार​ ५ असार २०८३ ०३:५१ PM
बैङ्कक, असार ५ गते । आन्तरिक सुरक्षा अपरेसन कमान्ड क्षेत्र न ४ कमान्डका अनुसार दक्षिणी थाइल्यान्डमा शुक्रबार आक्रमणकारीले विस्फोटक उपकरण विस्फोट गरी शिक्षक तथा सुरक्षाकर्मीमाथि आक्...