कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गर्दै हेटौँडा उपमहानगर

  • शुक्रबार​ ५ असार २०८३ ०९:०३ AM
हेटौँडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका छाडा छोडिएका कुकुरको स्थायी बन्ध्याकरण शिविर तथा रेबिज रोगविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।