झापा : झापाको कनकाईमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा बुबा-छोरीको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।आज दिउँसो करिब १२ बजे कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टर ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली, उनकी ५ वर्षीया छोरी हाजिरा खातुन तथा पछाडि सवार उनकी