अघिल्लो दुई तिहाइको सरकार र अहिलेको सरकारबीच केही फरक छैन : सांसद शाही

  • शुक्रबार​ ५ असार २०८३ ०७:०९ AM
काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले वर्तमान सरकार पनि अघिल्लो सरकार सँग मिल्दो जुल्दो रहेको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अहिलेको दुई तिहाइ सरकार र अघिल्लो दुई तिहाइ सरकारबीच कुनै फरक नरहेको बताएका हुन्। सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा ठूला भ्रष्टाचारका काण्डलाई ढाकछोप गरेको आरोप लगाउँदै शाहीले अर्थमन्त्रीमाथि