एमाले लुम्बिनीका ८३ प्रतिशतभन्दा बढी नेताको मत: ‘ओलीले अध्यक्ष पद छाड्नुपर्छ’

  • शुक्रबार​ ५ असार २०८३ ०७:३९ AM
कार्यदलले सुझावका लागि प्रदेशका १०९ जना नेताहरूलाई आमन्त्रण गरेको थियो । तीमध्ये ७४ जना उपस्थित भएका थिए भने ६८ जनाले आफ्नो धारणा राखेका थिए ।