गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षक तथा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न

  • शुक्रबार​ ५ असार २०८३ ०८:१५ AM
नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिका वडा नं ४ मा ‘गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षक तथा अभिभावक उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ । ग्रामीण जागरण तथा पूर्वाधार विकास केन्द्रको आयोजनामा तथा तारकेश्वर गाउँपालिका वडा नं. ४ को सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेपालका वरिष्ठ शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले गुणस्तरीय