समयमै न्याय नपाउँदा पीडित बन्दै मुक्तकमैया

  • शुक्रबार​ ५ असार २०८३ १२:४१ PM
गजेन्द्र गुरुङखजुरा, असार ५ गते ।सरकारले मुक्तकमैया घोषणा गरेको करिब साढे दुई दशक बितिसक्दा पनि प्राप्त जग्गाको पूर्ण भोगाधिकार नपाउँदा बाँकेका मुक्तकमैया पीडित बनेका छन्। न्यायिक...