काठमाडौं । डोटी जिल्लाको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस स्थापना भएको छ । बेसको सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिगविजय सुवेदीले असार ४ गते उद्घाटन गरेका छन् । डोटीको सदरमुकाम सिलगढीबाट करिब १ सय ३५ किलोमिटर पश्चिम दक्षिणतर्फ स्थापना