‘सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको छ’:अध्यक्ष राई 

  • शुक्रबार​ ५ असार २०८३ ०६:०९ AM
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए। प्रतिपक्ष बोलिरहने, सत्ता पक्ष नसुनी अगाडि बढिरहने गर्न नहुने भन्दै सरकार र संसदContinue reading "‘सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको छ’:अध्यक्ष राई "