काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद खडगबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थर्काउने र हुकुम चलाउनेहरू को हुन् ? भनी प्रश्न गरेका छन् । प्रधानमन्त्री कार्यालयमा बोलाएर कानुन र संविधानले नचिनेका गिरोहरुहरुले मुलुकमा हुकुम चलाउने काम गरेको भन्दै सरकारसँग उनीहरू को हुन ? प्रश्न प्रश्न गरेका हुन् । शुक्रवार प्रतिनिधि