कक्षा १२ को परीक्षाफल प्रकाशित

  • शुक्रबार​ ५ असार २०८३ ०३:४३ AM
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको छ । परीक्षा सञ्चालन भएको ३५ दिनमै बोर्डले नतिजा सार्वजनिक गरेको हो । गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । देशभर १ The post कक्षा १२ को परीक्षाफल प्रकाशित appeared first on Businesspana.