क्यूआर कोडसहितको पासवर्डयुक्त अस्थायी राष्ट्रिय परिचयपत्र अनलाइनबाटै डाउनलोड गर्न सकिने

  • शुक्रबार​ ५ असार २०८३ ०३:१६ AM
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी राष्ट्रिय परिचयपत्र (eNID) डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ। विभागले हालै एक विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत नागरिक पोर्टलमार्फत फोटो The post क्यूआर कोडसहितको पासवर्डयुक्त अस्थायी राष्ट्रिय परिचयपत्र अनलाइनबाटै डाउनलोड गर्न सकिने appeared first on Technology Khabar.