अमेरिकी डलर, युरो, पाउन्डसहित सबै विदेशी मुद्राको भाउ घट्यो

  • शुक्रबार​ ५ असार २०८३ ०३:३० AM
काठमाण्डु– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ६४ र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर