बर्दिबासमा उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

  • शुक्रबार​ ५ असार २०८३ ०१:४७ AM
अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला) ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्। नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३ ८४ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो। ‘बालविवाह न्यूनीकरणका लागि यसपालि यस्तो प्रोत्साहनको व्यवस्था गरिएको हो’, नगरप्रमुख प्रल्हादकुमार क्षेत्री भन्छन्,‘अब सुरु