विनियोजन विधेयक पारित

  • शुक्रबार​ ५ असार २०८३ ०६:५२ AM
काठमाडौँ, असार ५ गते । प्रतिनिधि सभाले विनियोजन विधेयक, २०८३ बहुमतले पारित गरेको छ । मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम सकिएसँगै बिहीबार विनियोजन...