काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समिति गठन प्रक्रिया अघि बढाएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शान्ति प्रक्रिका बाँकी काम यथाशीघ्र टुंग्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिएकी छिन् । बिहीबार प्रतिनिधिसभामा मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा जवाफ दिँदै मन्त्री गौतमले शान्ति सम्झौता भएको २० वर्षको अवधिमा भएका… Continue reading संक्रमणकालीन न्याय टुंग्याउन आयोग गठनको तयारी