काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्र मन्त्रालय र मातहतका निकायका लागि आठ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार यो बजेट गत आर्थिक वर्षको तुलनामा करिब ११ प्रतिशत बढी हो। मन्त्रालयले आगामी वर्ष आर्थिक कूटनीति, सार्वजनिक कूटनीति र प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ। बिहीबार प्रतिनिधिसभामा… Continue reading परराष्ट्र मन्त्रालयको प्राथमिकता : आर्थिक कूटनीति, प्रविधिमैत्री सेवा र नागरिक सुरक्षा