गृह मन्त्रालयको बजेट : सुरक्षा, प्रविधि र सुशासनमा विशेष प्राथमिकता

  • बिहीबार ४ असार २०८३ १२:३२ PM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेटमार्फत गृह प्रशासनलाई परम्परागत सुरक्षा प्रणालीबाट प्रविधिमैत्री, परिणाममुखी र नागरिकमैत्री प्रणालीमा रूपान्तरण गर्ने योजना अघि सारेका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय सुरक्षा, साइबर अपराध नियन्त्रण, विपद् व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिने बताए। मन्त्री गुरुङका अनुसार… Continue reading गृह मन्त्रालयको बजेट : सुरक्षा, प्रविधि र सुशासनमा विशेष प्राथमिकता