काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

  • बिहीबार ४ असार २०८३ १०:१० PM
काठमाडौँ, असार ४ गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि रु २५ अर्ब ८८ करोड ३० लाख ५५ को बजेट ल्याएको छ ।कामपाको १९औँ नगर अधिवेशनमा आज आगामी आवका लागि बजेट...