साप्ताहिक इनड्राइभ राइडमार्फत छुट तथा विश्वकप फुटबल स्ट्रिमिङ पास जित्ने अवसर

  • बिहीबार ४ असार २०८३ ०३:३० PM
इनड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता तथा डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म– डीजीओ (डिजिओ) सँग साझेदारी गर्दै ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ। विश्वकै सबैभन्दा The post साप्ताहिक इनड्राइभ राइडमार्फत छुट तथा विश्वकप फुटबल स्ट्रिमिङ पास जित्ने अवसर appeared first on Technology Khabar.