सङ्क्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : कानुनमन्त्री गौतम

  • बिहीबार ४ असार २०८३ ०६:०८ PM
काठमाडौँ, असार ४ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुँगोमा पुर्‍याउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।बिह...