इरानसँगको सम्झौताको आलोचना गर्नु ‘मूर्खतापूर्ण’ : राष्ट्रपति ट्रम्प

  • बिहीबार ४ असार २०८३ ०२:५३ PM
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँगको सम्झौताका आलोचकहरूको आक्रोश पोख्दै युद्ध अन्त्यका लागि सहुलियत दिएको आरोप ‘मूर्खतापूण अभिव्यक्ति’ भएको बताएका छन् । ट्रम्प र उनका इरानी समकक्षीले मध्यपूर्व युद्ध अन्त्य गर्ने समझदारी पत्रका छुट्टाछुट्टै इलेक्ट्रोनिक प्रतिमा हस्ताक्षर गरेपछि तेलको मूल्यमा गिरावट आएको छ, स्ट्रेट अफ होर्मुज पुन: खुल्ने भएको छ तर २ देशबिचको