प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

  • बिहीबार ४ असार २०८३ ०१:३१ PM
नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ ।