काठमाडौँमा मेट्रो रेल चलाउने योजना स्थगित, अब थानकोट-धुलिखेलसम्मको रुटमा अध्ययन हुने

  • बिहीबार ४ असार २०८३ ०९:३० AM
सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले यो योजना हालको लागि स्थगित गरेको जानकारी दिएका हुन् । आज संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले छोटो दुरी भएकै कारण काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरिएको बताएका हुन्।  सरकारको रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले The post काठमाडौँमा मेट्रो रेल चलाउने योजना स्थगित, अब थानकोट-धुलिखेलसम्मको रुटमा अध्ययन हुने appeared first on Businesspana.