काठमाडौँ महानगरको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासमा ६१ प्रतिशत विनियोजन

  • बिहीबार ४ असार २०८३ ०१:४४ PM
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरको नगरसभामा कार्यवाहक