अख्तियारलाई आरजुको इमेल- ‘उपचारका लागि विदेशमा छु, तत्काल आउन सक्दिनँ’

  • बिहीबार ४ असार २०८३ १२:१८ PM
ई–पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोप सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले आयोगलाई इमेलमार्फत जवाफ पठाएकी छन् । अख्तियार स्रोतका अनुसार आरजु राणाको नामबाट आयोगको आधिकारिक इमेलमा पठाइएको सन्देशमा आफू हाल उपचारका लागि विदेशमा रहेको र तत्काल उपस्थित हुन नसक्ने जानकारी