आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ: ऊर्जामन्त्री श्रेष्ठ

  • बिहीबार ४ असार २०८३ ०५:२५ PM
काठमाडौँ, असार ४ गते । सरकारले लामो समयदेखि अलपत्र परेका आयोजनालाई छिटो सम्पन्न गर्ने गरी बजेट विनियोजन गरेको छ ।बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिक...