कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला

  • बिहीबार ४ असार २०८३ ०४:०८ PM
काठमाडौँ, असार ४ गते । शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुनः आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ ।महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहि...