राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

  • बिहीबार ४ असार २०८३ ०४:४१ PM
काठमाडौँ, असार ४ गते । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ । गणनामा यही असार ३ गतेसम्म १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी भएका छन् । कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछा...