रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने
बिहीबार ४ असार २०८३ ०४:५७ PM
काठमाडौँ, असार ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।बिहीबार पार्टीको सचिवालय बैठकको निर्णय सार्वजन...