सूचना तथा प्रसारण विभागले अनुमति पत्र स्वत खारेजमा परेको गोर्खा मिडिया नेटवर्क प्रा. लि.सहितका ७ ओटा प्रशारण संस्थाहरुलाई सरकारी बाँकी बक्यौता रकम तिर्न सूचना जारी गरेको छ। गोर्खा मिडिया नेटवर्क The post गोर्खा मिडिया नेटवर्कसहितका कम्पनीलाई सरकारी बेरुजू रकम दाखिला गर्न प्रसारण विभागको सूचना appeared first on Technology Khabar.