भारत सरकारले हालै सुरु गरिएको सेल ब्रोडकास्ट सिस्टम (सीबीएस) लाई अस्थायी रूपमा निलम्बन गरेको छ। प्राकृतिक प्रकोप र अन्य आपतकालीन अवस्थामा जनतालाई तत्काल अलर्ट पठाउन यो प्रणाली स्थापना गरिएको थियो। The post मध्यरातमा भारतीय प्रधानमन्त्रीको फोनमा अलर्ट गएसँगै सरकारले सम्पूर्ण प्रणालीमा रोक लगायो appeared first on Technology Khabar.