चीनसँगको सहकार्यमा जोखिम बुझ्नू र कूटनीतिक सन्तुलन कायम राख्नू- पूर्वभारतीय विदेश सचिव गोखले

  • बिहीबार ४ असार २०८३ ०९:४७ AM
काठमाडौँ । भारतका पूर्वविदेश सचिव विजय गोखलेले दक्षिण एशियाका साना लोकतान्त्रिक राष्ट्रहरूलाई चीनसँग सहकार्य गर्दा यसका सम्भावित नकारात्मक पक्षहरू प्रति चनाखो रहन सुझाव दिएका छन् । उनले ठूला पूर्वाधार परियोजनाहरूमा पारदर्शिता कायम राख्न र क्षेत्रीय शक्तिहरूबीचको कूटनीतिक सन्तुलन गुम्न नदिन समेत सचेत गराएका हुन् । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसीले आयोजना गरेको ‘वोधि