सभामुख अर्याल र युएईका राजदूतबिच शिष्टाचार भेटवार्ता

  • बिहीबार ४ असार २०८३ ०२:५३ PM
काठमाडौँ, असार ४ गते । सङ्घीय संसद्‍ प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता गर...