के सरकारले तीन वर्षभित्र राजमार्गको समस्या समाधान गर्न सक्ला ? यस्तो छ योजना

  • बिहीबार ४ असार २०८३ ०९:०१ AM
काठमाडौं । सरकारले सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आगामी तीन वर्षभित्र देशभर पहिचान भएका सबै पहिरो व्यवस्थापन गर्ने तथा ३ हजार नयाँ पुल निर्माण गर्ने योजना अघि सारेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सडक सुरक्षा र पहिरो नियन्त्रणका लागि २३ अर्ब