गृह मन्त्रालय हरेक चेलीको लागि माइती हो : सुधन गुरुङ

  • बिहीबार ४ असार २०८३ ०८:११ AM
गृहमन्त्री सुधन  गुरुङले नागरिक सुरक्षा सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै गृहमन्त्रालयलाई प्रत्येक नागरिक, विशेषगरी महिलाहरूका लागि भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न चाहेको बताए। उनले हरेक नागरिकको सुरक्षा र सेवाका लागि सरकार प्रतिबद्ध रहेको र प्रहरी संगठन अहिले पहिलेभन्दा बढी प्रभावकारी रूपमा काम गरिरहेको दाबी गरे। उनले भने, ‘पहिलेको सरकारले गरेको राम्रा कामलाई प्रोत्साहन गरेर