राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ अपराजित

  • बिहीबार ४ असार २०८३ ०१:१८ PM
काठमाडौँ, असार ४ गते । बुढानिलकण्ठ नगरपालिकाले १०औँ राष्ट्रिय महिला खुला बास्केटबल च्याम्पियनसिपको समूह चरणको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल प्रवेश गरेको छ ।नेपाल बास्केट...