काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सङ्घीय सरकारले सङ्घीयतालाई सबल बनाउनुको साटो कमजोर पार्ने खेलमा लागेको आरोप लगाएका छन् । महोत्तरीको मटिहानी नगरपालिकाको १७ औँ नगरसभालाई सम्बोधन गर्दै सभामुख मण्डलले सङ्घीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सभामुख मण्डलले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई संवैधानिक अधिकार सम्पन्न सरकारको रूपमा स्वीकार गर्नुको