लागुऔषधसहित एक युवक पक्राउ

  • बिहीबार ४ असार २०८३ १०:०२ AM
केशवराज भट्ट बैतडी, असार ४ गते ।बैतडीमा लागुऔषध खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन् ।जिल्लाको दशरथचन्द नगरपालिका–४ गोठलापानीबाट १४० मिलिग्राम खैरौ हेरोइनसहित सोही ठाउँका ३१ वर्...