किसानलाई अनुदानमा मौरीघार वितरण

  • बिहीबार ४ असार २०८३ १०:२१ AM
गुणबहादुर रोका सुलीकोट, असार ४ गते । गोरखा नगरपालिका-११ ले किसानलाई अनुदानमा मौरीघार वितरण गरेको छ ।बिहीबार वडा भित्रका किसानका व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अन...