रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
बिहीबार ४ असार २०८३ ०८:३६ AM
नारायणगढ (चितवन), असार ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण तीव्र गत...