शेयर कारोवार समय आज बढ्यो, ३ः२४ बजेसम्म खुला हुने 

काठमाडौँ - शेयर कारोबार हुने अवधि २४ मिनेट थप भएको छ ।

नेपाल सटक एक्सचेञ्ज लिमिटेड नेप्सेले आजका लागि ३ः२४ बजेसम्म कारोबार हुने जनाउको हो ।  आज नेप्सेको सिस्टममा बिजुली अवरुद्ध हुँदा शेयर बजार नियमित समय ११ बजेभन्दा २४ मिनेट ढिला खुलेको थियो ।