चिनियाँ एआई स्टार्टअप डीपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

  • बिहीबार ४ असार २०८३ ०१:४३ AM
चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष संकलन चरणमै ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यांकन प्राप्त गरेको छ। यसले विश्व एआई बजारमा कम्पनीको तीव्र उदयलाई थप बल दिएको छ। लगानीकर्ताहरूले The post चिनियाँ एआई स्टार्टअप डीपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो appeared first on Technology Khabar.