पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार

  • बिहीबार ४ असार २०८३ ०७:५७ AM
बागमती, असार ४ गते । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्...